INTERVIEW

कन्टेन राम्रो हुनुपर्छ कास्टले त प्ले मात्र गर्ने हो- ‘सायद २’ निर्माता सुनिल

2017-07-13 Read more

‘फिल्मी करियरको हिस्ट्रीमा नभएको कुरा ‘म यस्तो गीत गाउँछु’मा भयो’- सुदर्शन

2017-07-12 Read more
mariska pokhrel

‘के म तिम्रो होइन र' की नायिका भन्छिन्, ‘सानैदेखि हिरोइन बन्ने सोख थियो’

2016-05-02 Read more

Listen Audio Music

audioplayer


 



Like us on Facebook

‘क्या जमाना’मा चलचित्र पत्रकारिता शिवभक्ति

November 23, 2017 चलचित्र पत्रकारिता गर्दै आइरहेका पत्रकार श्यामहरि शिवभक्तिले हास्य टेलिफिल्ममा डेव्यु गरेका छन् । एपिवानमा प्रसारण हुने हास्य टेलिशृङ्खला ‘क्या जमाना’ बाट पत्रकार शिवभक्तिले अभिनयमा हात हालेका हुन् ।

गायक स्वरुप राजको ‘’हाँस्दा हाँस्दै’’ सार्बजनिक, (भिडियो)

November 23, 2017 सुगम संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक स्वरुप राज आचार्यको स्वरमा रहेको हाँस्दा हाँस्दै बोलको नयाँ गीत सार्बजनिक गरिएको छ। सुरेश केसी को शब्द तथा संगीतमा रहेको गीत रोमान्टिक शैलीको बनेको छ । 

गीतकार होम घलेको ‘ चोखो माया’ सार्बजनिक, (भिडियो)

November 23, 2017 गीतकार होम घलेको नयाँ गीत इन्टरनेटमा सार्बजनिक गरिएको  छ । सार्वजनिक गरिएको ‘ चोखो माया’ बोलको गीतमा गीतकार घलेकै शब्द, सिडी विजय अधिकारीको स्वर तथा संगीत सुन्न रहेको छ ।

‘दिलको राजा’गौरवलाई रक्षा मनपरेपछी ... (भिडियो)

November 23, 2017 बेलायतमा बस्दै आएकी गायिका देशु गोलेले आफ्नो नयाँ गीत बजारमा ल्याएकी छन् । विदेशमा रहेर नेपाली गीत संगीतमा सक्रिय उनले  ‘यो दिलको राजा’ बोलको म्यूजिक भिडियो ल्याएकी हुन्।

क्रिटिक्स फिल्म अवार्ड सम्पन्न...

November 23, 2017 चलचित्र समिक्षक समाज नेपालले  बुधबार काठमाडौँको शिल्पी थियटरमा क्रिटिक्स फिल्म अवार्ड सम्पन्न गरेको छ । एकैपटक समाजले वर्ष २०७१, २०७२ र २०७३ का बिजेताहरुलाई अवार्ड वितरण गरेका हुन् । 

‘’पटुकी’’को पहिलो गीत सार्वजनिक (हेर्नुस् भिडियो)

November 22, 2017 फिल्म ‘’पटुकी’’को पहिलो गीत  इन्टरनेटमा सार्वजनिक भएको छ ।  सार्वजनिक ‘’पटुकी  पटुकी...’’ बोलको गीतमा फिल्मका मुख्य अभिनेत्री रजनी केसी र आशिष सुनुवार फिचरिङ  छन् ।

‘’चरी चट्ट परि’’लाई ३१* लाख भ्यूउ

November 21, 2017 बहु-प्रतिक्षित फिल्म ‘’कान्छी’’को पहिलो गीतले सार्वजनिक भएको दिनदेखि नै युट्युव तहल्का मच्चाएको छ  । ‘’चरी चट्ट परि’’बोलको गीतले ३१ लाख बढीको भ्यूउ प्राप्त गर्न सफल भएको छ ।

 





 

More News

Archive News

Face of the week

अश्लेषा ठकुरी View More
Loading the player...
 

Featured Articles

  • सूत्र खोजमा उद्योग
    सूत्र खोजमा उद्योग
    Samipya Timalsena in July 29, 2014
  • कथा कम आर्थिक चलखेल बढि
    कथा कम आर्थिक चलखेल बढि
    Sudhir Nepal in July 31, 2014
  • त्यो दिन परिपक्व हुन्छु,जुन दिन आर्यघाटको चितामा पुग्छु: रेखा
    त्यो दिन परिपक्व हुन्छु,जुन दिन आर्यघाटको चितामा पुग्छु: रेखा
    ashes adhikari and samundra raj ghimire in September 8, 2015