Latest News
-
नक्कली प्रचण्डलाई सक्कली प्रचण्डको सहयोग
प्रचण्डले पीडितहरुका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको संगीतकार सापकोटाले बताए ।
- प्रकाशित मितिः June 24,2015
- 370 पटक पढिएको
- News Page
-
रंग पत्रकार रवि अधिकारीको रहर
‘मेरो भागको खुसी नि तिम्लाई मिलोस्’ भन्ने बोलको म्युजिक भिडियोको यतिबेला छांयाकन सकेर पोस्ट प्रोडक्सनको कार्य चल्दैछ ।
- प्रकाशित मितिः June 24,2015
- 357 पटक पढिएको
- News Page
-
चोगाउँमा गौरी मल्लले के गरीन् ? फोटो हेर्नुस्
सरोज खनाल, रमेश उप्रेती देखि दीलिप रायमाझी जस्ता अभिनेतालाई करिश्माले उक्त गाउँ पुर्याएकी थिइन् ।
- प्रकाशित मितिः June 24,2015
- 440 पटक पढिएको
- News Page
-
क्यामेरापर्सनले ‘बाग्मती’ को भिडियो लिक गरिदिएपछि... !
फिल्मको डबिंगको लागि भनिएको ठाउँको शब्द सेतो बनाएर उनले भिडियो लिक गरेका हुन् ।
- प्रकाशित मितिः June 24,2015
- 412 पटक पढिएको
- News Page
-
मन्त्री र कलाकार पुग्दा चोगाउँमा जे देखियो (फोटो फिचर)
मन्त्री तथा कलाकारको स्वागतमा बाजा बजाइएको थियो भने स्थानियले उनीहरुलाई फूलमाला र अबिर लगाइदिएर सत्कार गरेका थिए ।
- प्रकाशित मितिः December 31,1969
- 467 पटक पढिएको
- News Page
-
किरणलाई प्रेमिका बाट धोका !
संगीतमा बादललाई संगीत बुद्ध राईले साथ दिएका छन् । शब्द निर्देशक चौलागाईंकै हो ।
- प्रकाशित मितिः June 22,2015
- 366 पटक पढिएको
- News Page
-
प्रियंकाको प्रश्न ‘पाँच लाखमा कार आयो होला ?’
प्रियंकाले कार किनेको खबरलाई अन्य अनलाइन एवं अखाबारहरुले पनि प्रकाशनमा ल्याएका थिए ।
- प्रकाशित मितिः June 22,2015
- 405 पटक पढिएको
- News Page
-
‘काम गरौं चित्त नदुखाउँ’ : नन्दिता केसी
नेपालका विभिन्न भूकम्प प्रभावित जिल्लामा समेत पुगेर प्रत्यक्ष रुपमा राहत वितरणमा संलग्न भएकी नायिका नन्दिता केसीसँग न्यूजपेजथ्री डटकमका लागि उत्सब रसाईलीले गरेको कुराकानी
- प्रकाशित मितिः June 22,2015
- 334 पटक पढिएको
- News Page
-
‘भैरव’ पछि निखिलको ‘बजरङ्गी’ : संचितासँग ‘च्याम्पियन’ मा जोडी
निखिल निर्देशित, निर्मित एवं अभिनित फिल्म ‘भैरव’ यतिबेला पोष्ट प्रोडक्सनको अन्तिम चरणमा छ । ‘भैरव’ भदौ ११ गते प्रदर्शनमा आउँदैछ ।
- प्रकाशित मितिः June 22,2015
- 450 पटक पढिएको
- News Page
-
जीवन लुईंटेललाई पुत्री लाभ : भने, ‘सन्तानको चाहना पूरा भयो’
उनकी पत्नी अञ्जली शर्माले सोमबार बिहान पाटन अस्पतालमा ८ बजेर ४५ मिनेट जाँदा छोरीलाई जन्म दिएकी हुन् ।
- प्रकाशित मितिः June 22,2015
- 435 पटक पढिएको
- News Page
-
निर्देशक र पत्रकारले धादिङमा पुर्याए राहत
चलचित्र निर्देशक समाज र चलचित्र पत्रकार संघको संयुक्त सहकार्यमा धादिङको सलाङ–५ मजुवाटारका ५५ घरधुरीलाई राहत सामाग्री वितरण गरिएको छ ।
- प्रकाशित मितिः June 22,2015
- 362 पटक पढिएको
- News Page
-
रंग पत्रकारलाई धम्क्याएकोप्रति चलचित्र पत्रकार संघको खेद प्रकट
‘फिल्मीबजार डटकम’ मा रंग पत्रकार श्याम सुन्दर गिरीले ‘भूकम्प पिडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार’ शिर्षकमा गसिप समाचार प्रकाशित गरेका थिए ।
- प्रकाशित मितिः June 22,2015
- 374 पटक पढिएको
- News Page
-
‘पैसाले नै हुने भए म आफ्नो पतीलाई बचाउन सक्थें’ : श्वेता
स्वेताले फिल्म ‘कोहिनूर’ दर्शकसँगै बसेर हेरेकी थिइन् ।
- प्रकाशित मितिः June 22,2015
- 413 पटक पढिएको
- News Page
-
कतारमा ८ औं नेफ्टा अवार्ड : प्रमुखले भने ‘कुरा काट्नेहरु काटिरहुन्’
चलबचित्र प्राविधिक सँग अन्तर्राष्ट्रिय कलाकार फोरम कतारको सहकार्यमा अवार्ड आयोजना हुन लागेको हो ।
- प्रकाशित मितिः June 21,2015
- 411 पटक पढिएको
- News Page
-
‘हामी सबैका लागि’ लाई जल शाहको सहयोग
यी सँगै अन्य नेपाली कलाकार अनि फिल्म क्षेत्र भन्दा बाहिरका व्यक्ति तथा संगठनले पनि यो अभियानमा हातेमालो गरिरहेका छन् ।
- प्रकाशित मितिः June 19,2015
- 510 पटक पढिएको
- News Page
-
NFDC राष्ट्रिय चलचित्र पुरस्कारको ५ मनोनयनमा को को परे ?
कुल २० विधामा अवार्ड प्रदान गरीने भए पनि १७ विधाका लागि संयोजक सहित ४ सदस्य रहेको निर्णायक समितिबाट मूल्यांकन गरी वर्षभरि प्रदर्शित फिल्महरूबाट उत्कृष्ट मनोनयन
- प्रकाशित मितिः June 19,2015
- 417 पटक पढिएको
- News Page
-
पत्रकारको सम्मानमा राईले भने, ‘गलत गरेछु भने गाली गर्नुस्’
सम्मान ग्रहण गर्दै वोर्ड अध्यक्ष राईले चलचित्र पत्रकारलाई बिना पुर्वाग्रह समाचार संकलन गर्न आग्रह गरे ।
- प्रकाशित मितिः June 19,2015
- 359 पटक पढिएको
- News Page
-
क्षितिजाको रहर : पहिलो सन्तानमै थियो यस्तो रहर
गर्भवती अवस्थामा रहेकी उनले फोटो सुट गराएकी छन् । ‘साप्ताहिक’ पत्रिकाले ‘मिस नेपाल’ नायिकाको उक्त तस्बिर पहिलो पृष्ठमै प्रकाशित गरेको छ ।
- प्रकाशित मितिः June 19,2015
- 319 पटक पढिएको
- News Page
-
श्वेतालाई सम्झिएर शुभ चिन्तकले कोरिन् मार्मिक कविता
गत वर्षको साउन २५ गते भारतस्थित गंगाराम अस्पतालमा श्रीकृष्णको असमायिक निधन भएको थियो ।
- प्रकाशित मितिः June 19,2015
- 399 पटक पढिएको
- News Page
-
राजकुमार राईले भने, ‘नमस्कार खानु मात्रै मेरो काम होइन’
‘त्यहाँ गएर नमस्कार मात्रै खाने होइन । फिल्मको व्यावसायलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने कार्य गर्ने हो ।’
- प्रकाशित मितिः June 18,2015
- 357 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
