Latest News
-
अष्ट्रेलियामा बिक्यो ‘वडा नं ६’
यो टिमले पहिलो पटक निर्माण गरेको फिल्म ‘६ एकान ६’ व्यापारिक रुपमा सफल भएको थियो ।
- प्रकाशित मितिः March 17,2015
- 382 पटक पढिएको
- News Page
-
‘लाल जोडी’ मा रेकर्ड गराइयो मर्मिक गीत
आधुनिक तथा लोक संगीतका चर्चित संगीतकार सन्तोष श्रेष्ठ यही गीत मार्फत पहिलोपटक फिल्मी संगीतमा लागेका छन् ।
- प्रकाशित मितिः March 17,2015
- 431 पटक पढिएको
- News Page
-
अमेरिकामा आकाश अधिकारी अनि ‘कोहिनूर’ शो (फोटो फिचर)
निर्देशक एवं कथाकार अधिकारी ‘कोहिनूर’ शोको लागि गत साता अमेरिका उडेका थिए ।
- प्रकाशित मितिः March 17,2015
- 715 पटक पढिएको
- News Page
-
‘ठमेल डटकम’ मा दुई हिरोको इन्ट्री
गोपिकृष्ण मुभिज प्रा.लिले सन् २०१५ भित्र ७ वटा नेपाली फिल्म निर्माण गर्ने घोषणा गरिएका मध्ये ‘ठमेल डटकम’ दोश्रो फिल्म हो ।
- प्रकाशित मितिः March 17,2015
- 379 पटक पढिएको
- News Page
-
सबै छायाँकन युरोपमा गरिएको ‘नमस्ते नेपाल’ को प्रोमो आयो
लभ स्टोरी फिल्म ‘नमस्ते नेपाल’ मा सविन श्रेष्ठ, श्याम श्रेष्ठ, विदेशी यवती एना, अनुज प्रधान, गोपाल ढकाल ‘छन्दे’, सनम कुमार वैरागी, कमला दाहाल, नरेन्द्र थापा, पार्वती अधिकारी लगायतका कलाकारको अभिनय रहे
- प्रकाशित मितिः March 17,2015
- 376 पटक पढिएको
- News Page
-
हिंस्रक पुरुषप्रति प्रियंकाको आक्रोश, लेखिन्, ‘नारी, उमेर पुगेका र कलिला दुवै सुरक्षित छैनन्’
‘द् नेपाली म्यागेजिन’ का लागि पछिल्ला घटनाहरुको विरोध गर्दै प्रियंकाले आफ्नो मुहारमा स्लोगनयुक्त पेन्टिङ गराएकी छन् ।
- प्रकाशित मितिः March 17,2015
- 381 पटक पढिएको
- News Page
-
व्रिसवेनमा कुल कुल कोमल (फोटो सहित)
प्रस्तुतीसँगै कलाकारहरुले घुमघाम र रमाइलो पनि गरिरहेका छन् । अष्ट्रेलियाका विभिन्न शहरमा गरिएका रमाइला पलका तस्बिरहरु सामाजिक सञ्जाल फेसबुकमा छरिएका छन् ।
- प्रकाशित मितिः March 16,2015
- 517 पटक पढिएको
- News Page
-
‘हवल्दार सुन्तली’ शिल्पा ‘चि मुसी चि’ खेल्दै (भिडियो)
चैत २७ गते प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शनको मिति नजिकिंदै जाँदा निर्माता ओझाले प्रचार प्रसारलाई पनि व्यापक बनाउँदै लगिरहेका छन् ।
- प्रकाशित मितिः March 16,2015
- 343 पटक पढिएको
- News Page
-
ब्रेन ट्युमरको सल्यक्रिया पछि मौसमीको लुक्स, चिन्नै मुस्किल
र्यापर निर्णय श्रेष्ठसँग ‘म नेपाली’ भन्दै मुस्कुराउने मौसमीलाई सुरुको भेटमा उनी होइनन् झैं लाग्छ ।
- प्रकाशित मितिः March 16,2015
- 388 पटक पढिएको
- News Page
-
यी निर्देशकले गरे पहिलो रिलिज नुहँदै दोस्रो फिल्म निर्देशन गर्ने घोषणा
लेडि एक्सन रहने यो फिल्म सांगितिक कार्य समेत सुरु गरिएको छ ।
- प्रकाशित मितिः March 16,2015
- 344 पटक पढिएको
- News Page
-
अरुणिमाको परिवारलाई नै अमेरिकाको ग्रिन कार्ड
श्रीमान पक्षका सबै जसो परिवारका सदस्य अमेरिकामै भएकाले आफ्नो परिवारले पनि ग्रिन कार्डको लागि आवेदन दिएको र अमेरिकाले उक्त आवदेन स्विकार गरेको अरुणिमाले बताइन्
- प्रकाशित मितिः March 16,2015
- 418 पटक पढिएको
- News Page
-
चलचित्र पत्रकार संघ हेटौंडा शाखा अध्यक्षमा मणिराज गौतम
हेटौंडा शाखाको कार्य समितीको उपाध्यक्षमा प्रकाश दाहाल, सचिव पदमा श्रीराम दाहाल, कोषाध्यक्षमा कपिल खड्का र सह सचिवमा अमृता नेपाल चयन भएका छन् ।
- प्रकाशित मितिः March 15,2015
- 657 पटक पढिएको
- News Page
-
बक्स अफिस पिकनिकमा झण्डै पड्किएन पेस्तोल
गोलकिपर निकालेको झोकमा फाईट क्लबका खेलाडीहरु आवेगमा आएर ‘कुर्वान’ टिमका एक खेलाडीलाई न्याकेपछि दुई टिमबिच भनाभन हुँदै हात हालाहाल सम्मको स्थिति सृजना भएको थियो ।
- प्रकाशित मितिः March 15,2015
- 348 पटक पढिएको
- News Page
-
विवाहित विक्कीको हर्षिकासँग रोमान्स (साइकल गीत रिलिज)
शम्भू रैकाको स्वर तथा राजेन्द्र श्रेष्ठको संगीत र शंकर अधिकारी ‘घायल’ को शब्द रहेको सार्वजनिक ‘साइकल’ को गीतमा विक्की र हर्षिकाले मिठो प्रेम दर्शाएका छन् ।
- प्रकाशित मितिः March 15,2015
- 331 पटक पढिएको
- News Page
-
झरनाले गरिन् बिहे, ब्रिटेन नागरिकसँग भएको थियो औंठी साटासाट (भिडियो हेर्नुस्)
विगत साढे तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका बज्राचार्य र अग्रवालबीच फिल्मको सूटिङका क्रममा भेट भएको थियो।
- प्रकाशित मितिः March 15,2015
- 415 पटक पढिएको
- News Page
-
आनासँगको अफयेरमा छन् अनमोल
फिल्म ‘जेरी’ मा जोडी भएर अभिनय गर्ने अन्ना शर्मा नायक अनमोल केसीकी प्रेमिका हुन् । युवा पुस्ताले रुचाएको फिल्म ‘जेरी’ छायाँकनताका अनमोल र आना नजिकिएका थिए ।
- प्रकाशित मितिः March 15,2015
- 412 पटक पढिएको
- News Page
-
अमेरिकामा ‘कोहिनूर’ : आकाश पुगे श्वेता आउने साता उड्ने
स्व.श्रीकृष्ण श्रेष्ठ निर्मित एवं अभिनित फिल्म ‘कोहिनूर’ को नेपालको ऐतिहासिक व्यापारपछि विदेश प्रदर्शनको लागि पनि माग बढ्दो छ ।
- प्रकाशित मितिः March 15,2015
- 365 पटक पढिएको
- News Page
-
दुर्गिश ब्यानरमा नयाँ कलाकार यसकारण : निर्माता रावल भन्छन, ‘म लिएर आउँछु अकबरी सुन’
वैशाख ११ गतेदेखि नेपाल प्रदर्शनमा आउने आफ्नो फिल्म ‘होस्टेल रिटन्र्स’ ले पनि दर्शकलाई मनोरञ्जन दिने बताएका छन् ।
- प्रकाशित मितिः March 13,2015
- 515 पटक पढिएको
- News Page
-
निरज बराललाई नजिकबाट चिनौं, को हुन् उनी ?
सन् २०१० मा प्रदर्शनमा आएको फिल्म ‘कुसुमे रुमाल २’ मा मुख्य हिरो बन्ने अवसर दिलायो । यो फिल्मबाट निरजले उत्कृष्ट नव नायकको पुरस्कार समेत पाए ।
- प्रकाशित मितिः March 13,2015
- 377 पटक पढिएको
- News Page
-
‘क्लासिक’ मा आर्यन हुने नहुने बारे निर्देशक र नम्रताले के भने ?
आर्यन सिग्देललाई अझै केही साता बलको कसरत नगर्न चिकित्सकले सल्लाह दिएका छन् । जसले गर्दा बढेको उनको वजन घट्न सकिरहेको छैन ।
- प्रकाशित मितिः March 13,2015
- 399 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
