Latest News
-
सुष्माको मन बहकिएपछी...
गायक पारसमणि ढुंगाना र गायिका मेलिना राईको स्वर समावेश “बहकियो मन आज नमानी लाज ” बोलको गीत सार्वजनिक भएको छ ।अभिनेत्री शुस्मा कार्की र सुरेश लामा फिचरिङ गीतमा पारस कै संगीत र प्रबोद आचार्यको शब्द छ ।
- प्रकाशित मितिः January 28,2018
- 285 पटक पढिएको
- News Page
-
मिलापद्वारा गजल वाचन
मिलाप मासिकको आयोजनामा सर्वनाम थिएटरमा गजल वाचन कार्यक्रम सम्पन्न भयो । बराह ज्वेलरीको प्रयोजनमा भएको उक्त कार्यक्रममा तीन युवा गजलकार क्रमशः मिलन शाह शंकर, हरि पंगेनी र पवन गदाल रुद्रले पाँच / पाँच व
- प्रकाशित मितिः January 28,2018
- 310 पटक पढिएको
- News Page
-
‘नाई मलाई थाहा छैन’पछी हिट गीत
गायक संजिव पराजुलीले नयाँ ‘हिट हिट’ बोलको गीत सार्वजनिक गरेका छन् । होमनाथ न्यौपानेको शब्द दीपक भट्टराईको संगीत समावेश यस गीतमा संजिवसंगै अनु शाक्य र मिस्टर प्रिन्सको स्वर रहेको छ ।
- प्रकाशित मितिः January 28,2018
- 358 पटक पढिएको
- News Page
-
साढे सात बजे,‘साढे ७’को दोस्रो ट्रेलर
फिल्म ‘साढे ७’ को दोस्रो अफिसियल ट्रेलर शुक्रबार बेलुका साढे सात बजे इन्टरनेटमा सार्वजनिक गरिएको छ । साम्तेन भुटिया निर्देशित यस फिल्मको ट्रेलरमा थ्रीलर, सस्पेन्स र स्ट्रगललाई देखाइएको छ ।
- प्रकाशित मितिः January 28,2018
- 268 पटक पढिएको
- News Page
-
द्रुतगतिमा ‘शत्रु गते’ को डबिङ
प्रदिप भट्टराई निर्देशित फिल्म‘शत्रु गते’ को यतिबेला धमाधम डबिङ भईरहेको छ। ‘रुपै मोहनी’ गीतका कारण प्रतिक्षीत बन्दै गएको फिल्मका मुख्य कलाकार मदनकृष्ण श्रेष्ठले शुक्रबार आफ्नो भागको डबिङ सकाएका छन् ।
- प्रकाशित मितिः January 26,2018
- 258 पटक पढिएको
- News Page
-
‘माछीले खाने खोलीको लेऊ’सार्वजनिक
‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारी फिचरिङ छन् ।
- प्रकाशित मितिः January 26,2018
- 378 पटक पढिएको
- News Page
-
नेपाल चलचित्र संघको साधारण सभा बुटवलमा
नेपाल चलचित्र संघको ४५ औं बार्षिक साधारण सभा आगामी चैत्र ६ गते बुटवलमा हुने भएको छ । बुधवार चलचित्र संघको केन्द्रिय कार्यलय विशालनगरमा बसेको कार्यसमिती बैठकले यो निर्णय सुनाए ।
- प्रकाशित मितिः January 26,2018
- 370 पटक पढिएको
- News Page
-
सार्क सम्पादकद्वारा ‘बाँध मायाले’को सम्पादन
फिल्म ‘बाँध मायाले’ को पोस्ट प्रडक्सनको काम सुरु भएको छ । हालै छायांकन सक्काएका फिल्मले सम्पदानको काम पनि सुरु गरिसकेको छ ।निर्देशक सवीर श्रेष्ठले दिएको जानकारी अनुसार काठमाडौँमा अवस्थित किन्डल सिने (
- प्रकाशित मितिः January 26,2018
- 257 पटक पढिएको
- News Page
-
प्रेमको प्रतिक ‘रानीमहल’ उपर फिल्म बन्ने,
हिमाल न्यौपानेको निर्देशनमा फिल्म ‘रानीमहल’ बन्ने औपचारिक घोषणा भएको छ । बिहिबार काठमाडौँको अन्नपूर्ण होटलमा कार्यक्रम गर्दै फिल्मकी मुख्य अभिनेत्री वर्षा सिवाकोटी लगायतको टिम चिनाउँदै फिल्मको शुभ मुह
- प्रकाशित मितिः January 25,2018
- 300 पटक पढिएको
- News Page
-
"जे सुकै होस्"का निर्माता थापाले मनाए ६६ औं जन्मदिन
नेपाल संगीत उद्योग संघका कार्यसमिति सदस्य संगीतकार /गायक एवं नेपाली कथानक फिल्म "जे सुकै होस्"का निर्माता नबराज जंग थापाले आफ्नो ६६ औं जन्मदिन मनाएका छन् । एक समय अत्याधिक फिल्म छायांकन हुने स्थल चोभा
- प्रकाशित मितिः January 25,2018
- 424 पटक पढिएको
- News Page
-
नेफ्टा अवार्ड फागुन ३० मा,
नेफ्टा अवार्डको दशौं संस्करण आगामी फागुन ३० गते हुने भएको छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने यस अवार्ड यसपटक पनि विदेशमै हुने भएको हो ।
- प्रकाशित मितिः January 25,2018
- 245 पटक पढिएको
- News Page
-
अर्पन र ऋचा फेरि ‘फेरी –फेरि’मा
पुरन थापाको निर्देशनमा बन्ने फिल्म ‘फेरी –फेरि’को शुभ मुहुर्त सम्पन्न भएको छ । नव नियुक्त- विकाश बोर्ड अध्यक्ष निकिता पौडेललाई बधाई तथा सम्मान गर्दै फिल्मको मुहुर्त गरिएको हो ।
- प्रकाशित मितिः January 24,2018
- 277 पटक पढिएको
- News Page
-
‘पञ्चेबाजा’को ट्रेलर रिलिज, सौगात भन्छन् ‘प्रश्न मन पर्दैन’
आगामी फागुन ११ मा प्रदर्शन हुने फिल्म ‘पञ्चेबाजा’ ट्रेलर सार्वजनिक भएको छ । बुधबार फिल्म निर्माण टिमले पत्रकार भेटको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेका हुन् ।
- प्रकाशित मितिः January 24,2018
- 304 पटक पढिएको
- News Page
-
सुशन र सुवासको ’गरुड पुराण,'कथा राम्रो-कर्मा
सुशन प्रजापति र सुवास कोइरालाको संयुक्त निर्देशनमा फिल्म ’गरुड पुराण’ बान्ने घोषणा भएको छ । काठमाडौँमा पत्रकार भेट गर्दै निर्माण पक्षले फिल्मका कलाकार चिनाए ।
- प्रकाशित मितिः January 24,2018
- 271 पटक पढिएको
- News Page
-
‘कान्छी’ को ट्रेलर रिलिज, श्वेता- ‘श्रीकृष्णलाई बिर्सेको भए पो सम्झिने’
आगामी फागुन ४ मा प्रदर्शन हुने बहु-प्रतिक्षित फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको पोस्टर पनि सार्वजनिक गरे । सार्वजनिक गरिएको ट्रेलरलाई
- प्रकाशित मितिः January 23,2018
- 401 पटक पढिएको
- News Page
-
रीमा र केकीलाई सिंदुर हाल्ने दाऊमा को-को ? (हेर्नुस् भिडियो)
फिल्म‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत इन्टरनेटमा सार्वजनिक गरिएको छ । फिल्ममा समावेश ‘सिओ डब्ल्यु काउ…’बोलको गीत निर्माण टिमले सोमबार सार्वजनिक गरेका हुन् ।
- प्रकाशित मितिः January 23,2018
- 307 पटक पढिएको
- News Page
-
नीताको हट डान्सलाई ओन्स मोर, ‘पशुपति’
आइतबार काठमाडौँको क्युज हलमा फिल्म ’हुर्रे’ टिमले फिल्म कै दोश्रो गीत सार्वजनिक गर्यो । ‘पशुपति’ बोलको उक्त गीतलाई मिडियाकर्मी, चलचित्रकर्मी एवंम् निर्माण टिमबीच देखाईयो । गीतमा आइटम डान्स पस्केकी अभि
- प्रकाशित मितिः January 22,2018
- 280 पटक पढिएको
- News Page
-
हलिउड फिल्म जुमान्जीको विशेष स्क्रिनिङ, कमायो करोड
काठमाडौँको कुमारी हलमा आइतबार डाउने जोन्सन स्टारर एक्सन, एड्भेन्चर र कमेडी ड्रामा जुमान्जी: वेलकम टु द जंगलको विशेष प्रदर्शन भएको छ । फिल्मले नेपाली मल्टिप्लेक्सबाट १ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइरह
- प्रकाशित मितिः January 22,2018
- 291 पटक पढिएको
- News Page
-
दर्शकको रोजाई ‘रुपै मोहनी, ५१ लाख बढी भ्युज
निकै चर्चामा रहेको गीत ‘रुपै मोहनी’लाई युट्युवमा ५१ लाख बढीले हेरिसकेका छन् । हेर्ने दर्शक भ्युज बढ्दो छ । फिल्म ‘शत्रु गते’को यस गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा
- प्रकाशित मितिः January 21,2018
- 254 पटक पढिएको
- News Page
-
‘मिस्टर झोले’को लगानी सुरक्षित, सातौँ दिनमा धन्यवाद...
प्रदर्शनको सातौँ दिनमा फिल्म ‘मिस्टर झोले’ ले धन्यवाद कार्यक्रम सपन्न गरेको छ । काठमाडौँमा पत्रकार भेट आयोजना गर्दै फिल्म निर्माण टिमले सम्पूर्ण सहयोगीहरु अनि दर्शकलाई धन्यवाद दिए ।
- प्रकाशित मितिः January 18,2018
- 390 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
