Latest News
-
आजबाट ‘’लिला’’ र ‘’जोनी जेन्टलम्यान’’ रिलिज
सुक्रवारबाट दुई नेपाली फिल्म एकसाथ् प्रदर्शनमा आएका छन् । रमेश कोइराला निर्देशित ‘लीला’ र नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’ आजबाट प्रदर्शनमा आएको हो
- प्रकाशित मितिः September 15,2017
- 327 पटक पढिएको
- News Page
-
‘’दिपज्योति’’ले पायो पिजि सर्टीफिकेट
बिशुद् पारिवारिक कथाबस्तुमा तयार भएको चलचित्र दीपज्योती सेन्सर भएको छ । चलचित्रलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट थमाएको छ । लायन कृष्ण खनालको प्रस्तुती रहेको यो चलचित्रलाई नारायण मैनालीले निर्देशन गर
- प्रकाशित मितिः September 15,2017
- 663 पटक पढिएको
- News Page
-
केक काट्दै नीताले भनिन् ‘’मेरो लागि सबै थोक फिल्मक्षेत्र, छोडेर जान...’’
अभिनेत्री नीता ढुंगानाले आफ्नो २५ औ जन्मदिन बिहिबार काठमाडौँमा आफ्ना इष्टमित्र र आफन्तबीच मनाएकी छिन् । जन्मदिनको अवसर पारी उनले आफ्नो नयाँ ब्यानार ‘नीता फिल्मस् प्रोडक्सन’को पनि सुभारम्भ गरेकी छिन् ।
- प्रकाशित मितिः September 15,2017
- 320 पटक पढिएको
- News Page
-
काठमाडौँको गुण्डाहरुको झल्को ‘’सकस’’को ट्रेलरमा
एन.वि महर्जन निर्देशित फिल्म ‘’सकस’’को ट्रेलर र एक गीत सार्वजनिक भएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फिल्म टिमले गीत र ट्रेलर सार्वजनिक गरेका हुन् ।
- प्रकाशित मितिः September 14,2017
- 329 पटक पढिएको
- News Page
-
‘लिला’को प्रेस ‘शो’ सम्पन्न, प्रतिक्रिया जान्नुहोस
यहि सुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘लिला’को प्रेस ‘शो’ सम्पन्न भएको छ । काठमाडौँमा अवस्थित वि . जी मलमा बिहीवारको बिहानी ‘शो’ सम्पन्न भएको हो । फिल्मकर्मी, ‘’लिला’’टिम, पत्रकार लगायत अन्य व्यक्ति
- प्रकाशित मितिः September 14,2017
- 270 पटक पढिएको
- News Page
-
"देश खोज्दै जाँदा"को विशेष शो चितवनमा...
दर्शकहरुको रोजाईमा रहेको चलचित्र देश खोज्दै जाँदाको चितवनमा विशेष शो गरिने भएको छ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले असोज १९ गते नारायणगढको गणेश चित्र मन्दिरमा विशेष शो आयोजना गर्न लागेको हो ।
- प्रकाशित मितिः September 14,2017
- 208 पटक पढिएको
- News Page
-
मोफसल प्रचारमा ‘छक्का पन्जा २’ टिम
असोज ११ मा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘छक्का पन्जा २’ ले ‘एक्सप्रेस कमेडी टुर’ को तालिका सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकिंदै गर्दा फिल्मको जम्बो टोली मोफसलका दर्शक तथा मिडियासँग सात्क्षात्क
- प्रकाशित मितिः September 13,2017
- 253 पटक पढिएको
- News Page
-
‘’माया’’को कोसेली लिएर आईन् गायिका मेलिना (हेर्नुस् भिडियो)
मिठो स्वरका कारण चर्चामा रहेकी गायिका मेलिना राईले आफ्नो दोश्रो एल्बम बजारमा ल्याएकी छिन् ।बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले ‘’माया’’ शिर्षकको उक्त एल्बम सार्वजनिक गरेकी हुन् ।
- प्रकाशित मितिः September 13,2017
- 197 पटक पढिएको
- News Page
-
सारिकाको ‘’मोहनी’’ (हेर्नुस् भिडियोमा)
अभिनयसँगै सांगेतिक यात्रा सुरु गरेकी अभिनेत्री सारिका घिमिरेको नयाँ एल्बम ‘’मोहनी’’ सार्वजनिक भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले चार गीत समावेश एल्बमको लोकार्पण गरेकी छिन् ।
- प्रकाशित मितिः September 13,2017
- 268 पटक पढिएको
- News Page
-
‘लिलिबिली’का लागि प्रदिप, जसिता र रेविका फाईनल
केहि समय अघि निर्देशक मिलन चाम्सले हलिउड अभिनेत्रीलाई लिई ‘लिलिबिली’ बनाउने खबरले फिल्मीबजार तातिएको थियो । हलिउड अभिनेत्रीको चर्चासंगै फिल्मका लागि अभिनेता छनोट सम्बन्धि पनि गसिपहरु ओरिएका थिए । तर अ
- प्रकाशित मितिः September 12,2017
- 458 पटक पढिएको
- News Page
-
यसकारण कार्तिकमा सारियो ‘नेम्पा फिल्म अवार्ड
असोज १ गते हुने भनिएको ‘नेम्पा फिल्म अवार्ड २०१७’को आयोजना मिति कार्तिक १९ लाई सारिएको छ । प्रेसविज्ञप्ती जारि गर्दै आयोजकटिमले अमेरिकाको टेक्सासस्थित डालसमा हुने यस अवार्ड कार्यक्रम सम्बन्धि जनाएका
- प्रकाशित मितिः September 12,2017
- 226 पटक पढिएको
- News Page
-
‘’दि कर्मा’’ समाजभित्र कै कथा- सुशील पोख्रेल
देव कुमार श्रेष्ठको निर्देशनमा फिल्म ‘’दि कर्मा’’ बन्ने औपचारिक घोषणा भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्ममा समावेश बलिउड दुई कलाकार चिनाए ।
- प्रकाशित मितिः September 12,2017
- 363 पटक पढिएको
- News Page
-
पोस्टर र रिलिज डेटसहित 'यति'को ट्रेलर लन्च
फिल्म यतिको अफिसियल नेपाली ट्रेलर लन्च भएको छ । यो बंगाली फिल्मले रहस्यमय हिम मानव यतिको अस्तित्व खोजीका लागि हुने अनुसन्धान र मानवीय संघर्ष भन्छ । फिल्मलाई गोपिकृष्ण मूभिजले रिलिज गर्न लागेको हो ।
- प्रकाशित मितिः September 11,2017
- 248 पटक पढिएको
- News Page
-
प्रविशा र बादलले उद्घाटन गरे नयाँ सैलुन
ललितपुरको जावलाखेलमा सोमबार स्प्ल्यास ब्युटी सैलुन (पार्लर)को उत्घाटन गरिएको छ । पाश्र्व गायिका प्रविशा अधिकारी र गायक बादल लिम्बुले गीत गाउँदै सँयुक्त रुपमा रिबन काटी सैलुनको उद्घाटन गरेका हुन् ।
- प्रकाशित मितिः September 11,2017
- 254 पटक पढिएको
- News Page
-
क्रोधित मुद्रामा ‘रुद्रप्रिया’ (हेर्नुस् ट्रेलर)
सुदीप बबी भुसाल सिंह निर्देशित फिल्म ‘रुद्रप्रिया’को ट्रेलर शोमवार इन्टरनेटमा सार्वजनिक गरिएको छ । रेखा थापा र आर्यन सिग्देल अभिनित करिब साढे दुई मिनेट लामो ट्रेलरमा एक्सन, लभ, रोमान्स र सेन्टिमेन
- प्रकाशित मितिः September 11,2017
- 294 पटक पढिएको
- News Page
-
‘’टिनएज’’को अडियो जुकबक्स रिलिज (सुन्नुस गीतहरु)
दिनेश पाख्रिन निर्देशित फिल्म ‘’टिनएज’’को अडियो जुकबक्स सार्वजनिक गरिएको छ । हालै फिल्मटिमले ओएसआर डिजिटलको यूटुव च्यानल मार्फत पांच गीत समावेश जुकबक्स सार्वजनिक गरेका हुन् ।
- प्रकाशित मितिः September 10,2017
- 1569 पटक पढिएको
- News Page
-
जापानीज र नेपाली कलाकार अभिनित ‘’माई लभ’’ मंसिर १५ मा,
शिरीषको फूलका निर्देशक डा. तोसिआकी ईतो (जापानिज निर्देशक) द्धारा निर्देशन गरिएको फिल्म माई लभ–प्रमिस फर काठमाडौं आउँदो मंसिर १५ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।
- प्रकाशित मितिः September 10,2017
- 309 पटक पढिएको
- News Page
-
भिमफेदी गाईजको मायामा स्वस्तिमा (भिडियो)
पछिल्लो समय नेपाली चलचित्रमा मात्र हैन नेपाली भिडियोमा पनि नयाँ-नयाँ प्रयोग सुरु भएको छ । आफ्नो भिडियोमा नयाँ प्रयोग गर्न रुचाउने निर्देशक विकास सुवेदीले सम्भवत नेपालमै पहिलो पटक पुर्णतया सेटमा म्युजि
- प्रकाशित मितिः September 10,2017
- 305 पटक पढिएको
- News Page
-
ब्लड क्यान्सर पिडितको सहयोगार्थमा सेलिब्रेटीले गरे क्याटवक
ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले शनिवार साझ दरबारमार्गस्थित क्लब डेजाभूमा रनवे परेड–२०७४ को च्यारिटी फेसन शो सपन्न भएको छ ।
- प्रकाशित मितिः September 10,2017
- 233 पटक पढिएको
- News Page
-
माघ २६ मा आउने भयो, ‘शेरबहादुर’
आर राजवंशी निर्देशित फिल्म ‘शेरबहादुर’को पहिलो पोस्टरसंगै प्रदर्शन मिति सार्वजनिक भएको छ । हालै इन्टरनेटमार्फत फिल्मले माघ २६ को रिलिज मिति जोडिएको पोस्टर सार्वजनिक गरेका हुन् ।
- प्रकाशित मितिः September 10,2017
- 275 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
