Latest News
-
रहस्यमयी ‘बाग्मती’ : केकीले भनिन्, ‘पूरा स्क्रिप्ट पढ्न दिइएन’
फिल्मका शिर्ष पात्र भनिएका अभिनेता राजेश हमाल भने बिहिबारको प्रेसमिटमा सहभागी हुन पाएनन् ।
- प्रकाशित मितिः January 07,2016
- 151 पटक पढिएको
- News Page
-
सिम्पल खनालले गरिन् व्यापारिक प्रेमीसँग टिकाटालो
भारत जन्मघर भएका सिम्पलका प्रेमी बेलायतमा व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् ।
- प्रकाशित मितिः January 07,2016
- 282 पटक पढिएको
- News Page
-
आफ्नै ब्यानरबाट आर्यनका वर्षमा दुई मात्रै फिल्म
आर्यनलाई आफ्नो फिल्ममा अनुबन्धत गराउन उनीकहाँ पुगेका केही निर्माता तथा निर्देशक खाली हात फर्कनु परेको ‘तीतो सत्य’ उनका निकटतम् निर्माता सुवास गिरीले सुनाए
- प्रकाशित मितिः January 07,2016
- 220 पटक पढिएको
- News Page
-
सुशिल क्षेत्रीको ‘बिच बाटो’ ले मान्यता तोड्यो !
एक समय स्टार मानिने नायक सुशिल क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म ‘बीच बाटो’ लाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् ।
- प्रकाशित मितिः January 07,2016
- 350 पटक पढिएको
- News Page
-
देशको गरिमा उच्च राख्न दिपक र दीपालाई ढाका टोपी उपहार
जापानका कार्यक्रम आयोजक मध्येबाटै उनीहरुलाई ढाका टोपी उपहार दिइयो । ढाकाटोपी सामान्य उपहार भएपनि यसले खास अर्थ बोकेको दिपाश्री बताउँछिन् ।
- प्रकाशित मितिः January 06,2016
- 225 पटक पढिएको
- News Page
-
‘बाग्मती’ मा सुटुक्क गएर राजेश र शिवले यसो भने
एक्सन स्टार अभिनेता शिव श्रेष्ठले पनि ‘बागमती’ ‘सस्पेन्स’, ‘थ्रिल’, ‘ईमोशनल’ प्रकृतिको रहेको भन्दै दर्शकलाई फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।
- प्रकाशित मितिः January 06,2016
- 240 पटक पढिएको
- News Page
-
नायक सविन श्रेष्ठ पनि अब निर्माता : ०७३ सालमा आफ्नै फिल्म
उनी अभिनित ‘लक्ष्य’ र ‘भाग सानी भाग’ एकसाथ चैत ५ गते प्रदर्शन हुँदैछन् भने ‘राम प्यारी’ चैत २६ गतेदेखि प्रदर्शन हुनेछ ।
- प्रकाशित मितिः January 06,2016
- 440 पटक पढिएको
- News Page
-
आकाशले काभ्रेमा प्रा.वि तहको विद्यालय निर्माण गर्ने
आकशले भर्खरै फिल्म ‘के म तिम्रो होइन र’ को छायाँकन सकाएका छन्, जसको यतिबेला रेड किन्डल सिने स्टुडियोमा पोस्ट प्रोडक्सनको कार्य भैरहेको छ ।
- प्रकाशित मितिः January 06,2016
- 189 पटक पढिएको
- News Page
-
‘राम प्यारी’की संगीतकार रेखा थापा ‘लाल जोडी’की गायिका
‘राम प्यारी’ लाई प्रदर्शन गर्ने व्यवस्थापनमा व्यस्त नायिका तथा निर्मात्री रेखा थापाले भने निकटताका कारणले पनि ‘लाल जोडी’ मा आफुले गीत गाएको खुलाइन् ।
- प्रकाशित मितिः January 06,2016
- 207 पटक पढिएको
- News Page
-
रोनाधोना रोल नगर्दा करिश्माले पाइनन् पुरस्कार
करिश्माको पालमा गौरी मल्ल, सर्मिला मल्ल जस्ता अभिनेत्रीले सर्वोउत्कृष्ट अभिनेत्रीको पुरस्कार पाउने गर्दथें ।
- प्रकाशित मितिः January 05,2016
- 150 पटक पढिएको
- News Page
-
पिएमको फिल्मसिटी परिकल्पनामा पर्यटनमन्त्री विपक्षमा
राजधानीमा आयोजना गरेको प्रेसमिटमा बोल्दै पर्यटनमन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्रीले कुन प्रसँगमा त्यसो भन्नुभयो मलाई थाहा भएन
- प्रकाशित मितिः January 05,2016
- 172 पटक पढिएको
- News Page
-
राजेश हमाल बने तेश्रोलिङ्गी 'शकुन्तला' !
लामो फिल्मी यात्रामा महानायक हमालको यस प्रकारको पर्दामा देखिएको पहिरण सम्भवतः पहिलो पटक नै हो ।
- प्रकाशित मितिः January 05,2016
- 189 पटक पढिएको
- News Page
-
‘क्लासिक’मा नम्रता गाउँदैछिन्, ‘प्रकृतिको सुन्दर सृष्टि’
दिनेश राउत निर्देशित फिल्म ‘क्लासिक’ मा नम्रता र आर्यन मुख्य रुपमा फिचरिङ छन् । उनीहरुको भूमिका दृष्टिविहिन प्रेम जोडीको छ ।
- प्रकाशित मितिः January 05,2016
- 213 पटक पढिएको
- News Page
-
‘प्रेम गीत’ को अर्को उत्कृष्ट गीत ‘म त अलपत्रै पर्छु’ (भिडियो
सञ्जय लामाको सिनेम्याटोग्राफीमा नायिका पूजा शर्मा र नायक प्रदीप पर्फेक्ट लाग्छन् । सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेम गीत’ लाई सन्तोष सेनले निर्माण गरेका हुन् ।
- प्रकाशित मितिः January 05,2016
- 210 पटक पढिएको
- News Page
-
'फोटो खिचें मोबाइलमा’ : ‘कुर्बान’ डान्सिङ गीति भिडियो
कोरियोग्राफर शंकर विसीले हिरो र हिरोइन अनि दर्जन बढी कोरस प्रयोग गरी भिडियोलाई आकर्षक बनाउने प्रयास गरेका छन् ।
- प्रकाशित मितिः January 04,2016
- 230 पटक पढिएको
- News Page
-
बोल्न आउँदैन भन्ने छविराजले रजनीलाई भने छोडेनन् !
यो माहोल देखेपछि मिडियाका क्यामेराहरु उनीहरुतिर सोझिएका थिए । धेरै बोल्न आउँदैन भन्ने छविराजले रजनीसँग चाहिं त्यो लामो अवधीसम्म के गफ गरे होला त ?
- प्रकाशित मितिः December 31,1969
- 275 पटक पढिएको
- News Page
-
राई र शर्माको देखावटी अंकमाल
आइतबार साँझ फिल्म ‘परदेशी’ ले प्रदर्शनको ७५ दिन पुरा गरेको खुसीयाली कार्यक्रममा भने यी दुई विपरित ध्रुवका फिल्मकर्मीबिच अंकमाल भयो र मुस्कान सहितको तस्बिर क्लिक पनि !
- प्रकाशित मितिः January 04,2016
- 283 पटक पढिएको
- News Page
-
प्रदर्शनको ७५ दिन पुरा गरेपछि ‘परदेशी’ ले बाँढ्यो मायाको चिनो
आईतबार राजधानीमा रात्री भोज आयोजना गर्दै नारायण रायमाझी निर्देशित यो बर्षको ब्लकबस्टर फिल्मले ‘मायाको चिनो’ प्रदान गरेको हो ।
- प्रकाशित मितिः January 04,2016
- 491 पटक पढिएको
- News Page
-
‘पशुपती प्रसाद’ को मन सारङ्गी भएपछि...(भिडियो)
टुकी आर्टस् र द् दिपेन्द्र के.खनाल प्रोडक्सनको संयुक्त लगानीमा निर्माण भएको यो फिल्मका संवादहरु युवा दर्शकमाझ हिट भैरहेका छन् ।
- प्रकाशित मितिः January 04,2016
- 296 पटक पढिएको
- News Page
-
गौरी मल्लको स्वरमा महदेखि पचण्ड पुत्रसम्म लठ्ठ (फोटो फिचर)
तरपनि गौरी आफुलाई व्यवसायिक गायिका भन्न रुचाउँदिनन् । यद्पी उनको स्वकुनै व्यवसायिक गायिकाको भन्दा कम सुनिन्नन् ।
- प्रकाशित मितिः January 03,2016
- 238 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
