Latest News
-
निर्देशक श्याम भट्टराईले अमेरिकामै फिल्म बनाउने !
भर्जिनियामा लामो समयदेखि बसिरहेका कृष्ण खत्री, मनोज सिंह र यादव पौडेलको लगानीमा बन्ने फिल्म पनि निर्देशनको तयारी गरिहेको बताए ।
- प्रकाशित मितिः June 30,2015
- 272 पटक पढिएको
- News Page
-
निर्देशक र नायिका सहितको हङकङ प्रिमियरमा रुचाइयो ‘चकलेट’
हङकङ निवासी निर्मात्री खुशी गुरुङ र तनहुँ समाजले आयोजना गरेको प्रिमियर शोमा झण्डै हाउस फुल दर्शकको उपस्थिति रहेको थियो ।
- प्रकाशित मितिः June 30,2015
- 313 पटक पढिएको
- News Page
-
जन्मदिनमा 'राता मकै' ले गरे दुई श्रष्टालाई सम्मान
दुबै श्रष्टालाई नगद १० हजार सहित सम्मान पत्रबाट सम्मानित गरियो । केसीले विगत ३ बर्षदेखि असार १५ मा जन्मदिनको कार्यक्रम गर्दै विभिन्न श्रष्टालाई सम्मान गर्दै आइरहेका छन् ।
- प्रकाशित मितिः June 30,2015
- 327 पटक पढिएको
- News Page
-
एक्सन स्टार नायक उप्रेती ‘भैरव’ मा यसरी नाचे (भिडियो)
नेपाल प्रहरीको कथालाई प्रस्तुत गरिएको फिल्म ‘भैरव’ को शिर्ष भूमिकामा निखिल प्रस्तुत भएका छन् ।
- प्रकाशित मितिः June 30,2015
- 236 पटक पढिएको
- News Page
-
उद्धिनलाई कायस्थको प्रश्न ‘आफु मासु भात खाएर अरुलाई भोकै राख्ने ?’
सहुलियत प्याकेजका लागि असहयोग गरेको भन्दै संघका महासचिव मधुसुदन प्रधान, उप महासचिव देवेन्द्र खड्की र उपत्यका सभापति गोपाल कायस्थले आईतबार कार्यदलबाट राजीनामा दिएका हुन् ।
- प्रकाशित मितिः June 28,2015
- 301 पटक पढिएको
- News Page
-
दीपाश्री नेतृत्व मञ्चको राहत : कलाकार कुँवरको पनि सहयोग
आईतबार राजधानीस्थित प्रज्ञा प्रतिष्ठान भवनको प्राङ्गनमा भूकम्प प्रभावित कलाकार, प्राविधिक तथा रंग पत्रकारलाई राहत स्वरुप नगद रकम सहयोग गरिएको हो ।
- प्रकाशित मितिः June 28,2015
- 416 पटक पढिएको
- News Page
-
हिलोमा हेर्नुस् हिरोइनको सुन्दरता (फोटो कथा)
टन्टलापुर प्रकाश र कच्ची सडकलाई हिलाम्मे बनाउने वर्षाबाट शहरवासी हैरानीमा छन् ।
- प्रकाशित मितिः June 28,2015
- 497 पटक पढिएको
- News Page
-
‘सायद’ को सिक्वेलमा देशभरबाट कलाकार छानिने
उनले भने, ‘काठमाण्डू बाहिर पनि गएर हामी ‘सायद २’ का लागि कलाकार छान्छौं । कलाकार बन्ने ईच्छा राख्ने सबै जना काठमाण्डू आउँन सक्दैनन् ।’
- प्रकाशित मितिः June 28,2015
- 288 पटक पढिएको
- News Page
-
सम्बन्धको अर्थ खोज्दै कोशिस र बेनिशा
‘के अर्थ’ बोलको गीतमा नवराज श्रेष्ठको स्वर छ ।
- प्रकाशित मितिः June 28,2015
- 374 पटक पढिएको
- News Page
-
काठमाण्डूमा ‘कोहिनूर’ हेटौंडामा ‘टिचर’
पुर्न प्रदर्शनबाट प्राप्त पचास प्रतिशत शेयर दिवंगत श्रीकृष्णको नाममा स्थापना गरिएको प्रतिष्ठानलाई दिइने निर्माता चन्द्र प्रसाद श्रेष्ठले बताएका छन् ।
- प्रकाशित मितिः June 26,2015
- 338 पटक पढिएको
- News Page
-
भदौ मै आउने भयो ‘लव सव्’
निर्माता सुशिल पोखरेलले फिल्मको नयाँ मिति बारे जानकारी गराएका हुन् । यो फिल्मलाई असार र साउनको बिचममा प्रदर्शन गराउने तयारी थियो ।
- प्रकाशित मितिः June 26,2015
- 361 पटक पढिएको
- News Page
-
नयाँ फिल्ममा नायिका शिल्पा पोखरेलको नायक बाँदर !
बाँदर शिल्पाको अपोजिटमा भने हुने छैन् । बाँदर शिल्पाको सहयोगीको रुपमा प्रस्तुत हुनेछ ।
- प्रकाशित मितिः June 26,2015
- 480 पटक पढिएको
- News Page
-
निखिल उप्रेतीको पहिलो निर्देशनमा यस्तो बन्यो ‘भैरव’ ट्रेलर
एक मिनेट त्रिपन्न सेकेण्ड लामो ट्रेलरमा संवाद सहित द्धन्द्धका दृश्यलाई देखाइएको छ । ‘भैरव’ निखिल निर्देशित पहिलो फिल्म हो ।
- प्रकाशित मितिः June 26,2015
- 311 पटक पढिएको
- News Page
-
पुर्न निर्माण सम्मेलनमा मनिषा र मह जोडी पनि
नेपालको पुर्न र्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा विदेशी दाताहरुले सकारात्मक सहानुभूति देखाएका छन् ।
- प्रकाशित मितिः June 25,2015
- 354 पटक पढिएको
- News Page
-
NFDC राष्ट्रिय चलचित्र अवार्ड बाट ‘कोहिनूर’ ले हात झिक्यो
फिल्म निर्माण कम्पनी नेपा मुभिज्को लेटर हेडमा निर्माता चन्द्र प्रसाद श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै उक्त राष्ट्रिय अवार्डबाट ‘कोहिनूर’ बाहिरिएको घोषणा गरेका हुन् ।
- प्रकाशित मितिः June 25,2015
- 324 पटक पढिएको
- News Page
-
फिल्म निर्माणमा रेड स्टुडियोले ल्यायो सहुलियत प्याकेज
म्यानेजर खड्का भन्छन्, ‘भूकम्पले गर्दा फिल्म क्षेत्रमा ठूलो असर परेको छ । आपत्को बेलामा निर्मातालाई सहुलियत दिन आवश्यक ठानेर यस्तो निर्णय गरेका हौं ।’
- प्रकाशित मितिः June 25,2015
- 427 पटक पढिएको
- News Page
-
पोखरामा प्रेसमिट गर्दै भुवन केसीले यसो भने
‘यो स्क्यान्डल बिलकुल गलत छ । निराधार र झुट हो । मैले लामो समय देखी फिल्म क्षेत्रमा लगानि गर्दै आईरहेको छु ।
- प्रकाशित मितिः June 25,2015
- 400 पटक पढिएको
- News Page
-
हलिउड र बलिउडका कलाकार सँगै नन्दिता र केकीले नृत्य गर्ने
बलिउड अवतार ओम पुरी र हलिउड अभिनेत्री किउ चिन्हको आतिथ्यमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक डां फासी खुरानाले महोत्सब बारे प्रकाश पारेका थिए ।
- प्रकाशित मितिः June 25,2015
- 297 पटक पढिएको
- News Page
-
निशा अधिकारीको नयाँ अवतार : शरदले लेखे यस्तो स्टाटस
पूर्व मिस नेपाल माल्भिका सुब्बा देखि नायिका प्रियंका कार्की सम्मले निशाको उक्त नयाँ अवतारलाई मन परेको भनी प्रतिक्रिया पोष्ट गरेकी छन् ।
- प्रकाशित मितिः June 25,2015
- 368 पटक पढिएको
- News Page
-
‘चरित्रहत्या गर्ने योजना भइरहेछ’ : भुवन केसी
बिल नतिरेपछि उनको निजि कारलाई पोखराको पिसफुल होटलले जफत गरेर राखेको भन्ने खबर गलत र भ्रामक रहेको समेत उनको भनाई छ ।
- प्रकाशित मितिः June 24,2015
- 343 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
