Latest News
-
सौगातको मुख्य भूमिकामा ‘कबड्डी’ को सिक्वेल बन्ने
सिक्वलको नाम ‘कबड्डी कबड्डी’ रहने स्रोत बताउँछ । फिल्म सम्भवतः आगामी फागुनबाट फ्लोरमा जाने छ । हाल फिल्मको कथालाई अन्तिम रूप दिने काम भइरहेको छ ।
- प्रकाशित मितिः December 23,2014
- 312 पटक पढिएको
- News Page
-
रेखा थापा र सुवास थापाले चर्चमा बिहे गरे !
हिन्दू धर्ममा विश्वास गर्ने यी दुईले आफ्नो फिल्म ‘तथास्तु’ का निर्देशक सविर श्रेष्ठलाई साक्षी राखेर चर्चमा बिहे गरेका हुन् ।
- प्रकाशित मितिः December 23,2014
- 362 पटक पढिएको
- News Page
-
छविराज प्रोडक्सनमा शिल्पा पोखरेलको ह्याट्रिक
आफ्नी नायिकाको जन्मदिनको केक काट्न निर्माता ओझाले एक औपचारिक कार्यक्रम नै आयोजना गरेका थिए । सोही समारोहमा प्रदर्शन्मुख फिल्म ‘हवल्दार सुन्तली’ को भिडियो गीत पनि सार्वजनिक गरियो ।
- प्रकाशित मितिः December 23,2014
- 430 पटक पढिएको
- News Page
-
मुनालको ‘इच्छा’ लाई भुवनको साथ
सोमबार राजधानीमा एक कार्यक्रमका विच फिल्म ‘इच्छा’ को अभिनेता भुवन केसी र चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले संयुक्त रुपमा फिल्मको पोष्टर र अडियो एल्बम विमोचन गरेका हुन् ।
- प्रकाशित मितिः December 23,2014
- 443 पटक पढिएको
- News Page
-
‘हवल्दार सुन्तली’ गीत रिलिज : शिल्पाको हातमा भरियो मेहन्दी
शब्द संगीतकार शर्मा स्वयमको हो । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने छायाँकन मदन कास्यप घिमिरेको छ ।
- प्रकाशित मितिः December 22,2014
- 288 पटक पढिएको
- News Page
-
‘विधवा’ बन्ला अर्को ‘झोला’ ?
सानु घिमिरेको शिर्ष भूमिका रहेको फिल्म ‘विधवा’ पुष ११ गतेबाट प्रदर्शनमा आउदैछ । मनोज श्रेष्ठको निर्देशन रहेको यो फिल्ममा सोनु सँगै अभिनेता दिलिप रायमाझी, निर्देशक स्वयम्को अभिनय छ ।
- प्रकाशित मितिः December 21,2014
- 407 पटक पढिएको
- News Page
-
को हो ‘तथास्तु’ को हिरो ?
जगदिश्वेर थापाले लेखेको स्क्रिप्ट बलियो रहेको सविरको तर्क छ । उनका अनुसार जगदिश्वेर थापाले लेखेको ‘तथास्तु’ को स्क्रिप्ट समसामयिक छ । स्क्रिप्टको डिमान्डमा रेखा फिट भएकी हुन् ।
- प्रकाशित मितिः December 21,2014
- 351 पटक पढिएको
- News Page
-
यस्तो छ ‘आभाष’ को नयाँ प्रोमो (भिडियो)
आयोजित कार्यक्रममा पर्दाको पुस्तान्तर जोडी निशा अधिकारी र संयम पुरी भने अनुपस्थित रहे । पुस्तान्तर प्रेमको कथा भन्ने फिल्म ‘आभाष’ मा निशा र संयमसँगै सलोन बस्नेत, सुनिल रावल, प्रकृति श्रेष्ठ र आश्मा डि
- प्रकाशित मितिः December 21,2014
- 347 पटक पढिएको
- News Page
-
प्रियंका र केकीको जासुस चर्तिकला
सीबीआईमा भर्ना भएका पुष्पा र रमिताले एउटा केस पाउँछन र त्यसपछि उनीहरुको जीवनमा अनपेक्षित उतार चढाव आउछ ।
- प्रकाशित मितिः December 21,2014
- 250 पटक पढिएको
- News Page
-
इकुको ‘लाली’ मा निखिल उप्रेती
सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले इकुले निर्माण गर्ने ‘लाली’ को औपचारिक शुभारम्भ गरेका थिए । यसअघि ‘इकु’ र ‘इकु ब्याक अगेन’ नामक फिल्म निर्मँण गरेका सुलेमान उर्फ इकुको पनि ‘लाली’ मा अभिनय र
- प्रकाशित मितिः December 21,2014
- 323 पटक पढिएको
- News Page
-
डा. रणजितको जिवनपथ विमोचन
कार्यक्रमका तिन प्रमुख अतिथी वरिष्ठ संगीतकर्मी दिपक जंगम, डा. भोला रिजाल र डा. अरुण सायमी पानसमा दिप प्रज्वलन गरी एकसाथ एल्बमको विमोचन गरेका थिए ।
- प्रकाशित मितिः December 20,2014
- 390 पटक पढिएको
- News Page
-
अस्करबाट ‘झोला’ बाहिरियो
एक सय वर्ष पहिलेको सामाजिक सती प्रथामा आधारित फिल्म ‘झोला’ मा गरिमा पन्त, लक्ष्मी गिरी, दीपक क्षेत्री लगायतको मुख्य अभिनय छ । यो फिल्मले नेपालमा निकै चर्चा र व्यावसायिक सफलता पाएको थियो ।
- प्रकाशित मितिः December 20,2014
- 369 पटक पढिएको
- News Page
-
‘माइ प्रमिश’ निर्माताले बाँडे जाडोमा न्यानो कम्मल
उनले भने, ‘फिल्म निर्माण नगर्दै म सामाजिक सेवा लगाव राख्ने व्यक्ति हुँ । यसरी सामाजिक कार्यमा सहभागी हुन पाउँदा आनन्द लाग्छ ।’
- प्रकाशित मितिः December 20,2014
- 362 पटक पढिएको
- News Page
-
नम्रताको ‘सोल सिस्टर’ देखि प्रियंकाको ‘सुन्तली’ सम्म
नम्रता श्रेष्ठ निर्मित ‘सोल सिस्टर’ देखि प्रियंका कार्की अभिनित ‘सुन्तली’ सम्म पछिल्लो समय सार्वजनिक भएका प्रोमो तथा टिजरले दर्शकलाई हलसम्म तान्लान् ? प्रतिक्षाको विषय हुनेछ ।
- प्रकाशित मितिः December 20,2014
- 331 पटक पढिएको
- News Page
-
‘वान वे’ मा सिद्दार्थ र मालाको यस्तो रोमान्स (भिडियो)
आरसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म ‘वान वे’ लाई सुरज सुब्बा ‘नाल्बो’ ले निर्देशन गरेका हुन् ।
- प्रकाशित मितिः December 18,2014
- 237 पटक पढिएको
- News Page
-
‘हिंसा हुन्छ, प्रतिकार गर्नुस्’ : रेखा थापा
हिम्मतिली रेखाले थपेकी छिन्, ‘तपाइं राम्रो हुनुस्, सही मार्ग दर्शनमा हिड्नुस्, काम गर्नुस् कसैले केही पनि गर्न सक्तैन भन्ने कुराको उदाहरण रेखा थापा हो ।’
- प्रकाशित मितिः December 17,2014
- 294 पटक पढिएको
- News Page
-
गौरीको भिडियो हेरेर भावुक भए कलाकार (फोटो कथा)
नवल खड्का सहित शिव श्रेष्ठ, रमेश बुढाथोकी, भुवन चन्द, सुभद्रा अधिकारी, लक्ष्मी गिरी, किरन केसी, दिपाश्री निर्रौला, शंकर विसी, रोशनी केसी लगायत कलाकारहरु सम्पन्न अन्र्तक्रिया कार्यक्रममा सहभागी थिए ।
- प्रकाशित मितिः December 17,2014
- 1202 पटक पढिएको
- News Page
-
चिठ्ठा प्रणालीबाट फिल्मको प्रदर्शन मिति फेरवदल
‘अधकट्टी’ निर्माता प्रदिपकुमार उदय र ‘वान वे’ निर्माता राजकुमार राईले चिठ्ठा तानेपछि यी दुई फिल्मको प्रतिस्पर्धा एकआपसमा रोकिएको हो ।
- प्रकाशित मितिः December 17,2014
- 439 पटक पढिएको
- News Page
-
‘मिसन पैसा रिलोडेड’ मा निशाको यस्तो एक्सन (प्रोमो)
फिल्म ‘मिसन पैसा रिलोडेड’ लाई ‘फस्ट लभ’ र ‘लुट’ जस्तो व्यावसायिक सफल फिल्म निर्माण गरेका माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त सहकार्यमा निर्माण गरेका हुन् ।
- प्रकाशित मितिः December 17,2014
- 323 पटक पढिएको
- News Page
-
गोपिकृष्ण मुभिजले गर्यो ७ फिल्म निर्माणको घोषणा
गोपिकृष्ण मुभिजका संस्थापक अध्यक्ष उद्धव पौडेलले सम्पूर्ण फिल्म निर्माता र निर्माण कम्पनीलाई आफ्नो कम्पनीसँग सहकार्य गरेर फिल्म निर्माण गर्न आव्हान गरे ।
- प्रकाशित मितिः December 31,1969
- 411 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
